१८ असार २०८१, मंगलबार
समाचार

मदन पुरस्कारका लागी प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक

२१ असार, २०७३:- काठमाडौं, हरेक बर्ष प्रदान गरीने मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।