२३ बैशाख २०८१, आइतबार

वाम गठबन्धनद्वारा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी


prachanda-and-kp-oli

२७ फागुन, काठमाण्डौ ।  वाम गठबन्धनको  बैठकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वर संसद भवनमा दिउँसो १२ः३० बजे बसेकाे एमाले र माओवादीको सयुक्त बैठकले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !