६ जेष्ठ २०८१, आइतबार

सत्ता र प्रतिपक्ष एउटै सिक्काका दुईटा पाटा हुन् : माधव नेपाल


madhav

२७ फागुन, काठमाण्डौ । एमालेका नेता माधवकुमार नेपालले संसद बैठकमा बोल्दै प्रतिपक्षीलाई सहयोगका लागि आग्रह गरेका छन् । नेपालले समृद्धिका लागि सत्ता र प्रतिपक्ष मिलेर जानुपर्नेमा समेत जोड दिए ।

उनले भने, ‘सत्ता र प्रतिपक्ष एउटै सिक्काका दुईटा पाटा हुन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !