वीरगञ्ज, साउन २१ । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना युवतीको मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी ती युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पताल बीरगन्जले जनाएको छ । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो