२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या २४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ४८४ संक्रमित

साउन २८, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४८४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा