नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसहित ३५० जनाद्वारा सामुहिक राजीनामा
वीरगन्ज, साउन २८ । कोरोना संक्रमणबाट अतिप्रभावित प्रदेश २ को पर्सा जिल्लाको वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन् । सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्