१३ बैशाख २०८३, आइतबार
स्वास्थ्य

चितवनमा थप १६ जनामा देखियो कोरोना संक्रमण

चितवन, साउन २८ । चितवन जिल्लामा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै जानकारी