८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

पोखरामा आज एकैदिन थपिए कोरोनाका ९ जना नयाँ संक्रमित

२१ साउन, पोखरा । गण्डकी प्रदेश कास्की जिल्लाको पोखरा महानगरपालिकामा आज बिहान ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा