१३ बैशाख २०८३, आइतबार
स्वास्थ्य

१० जना प्रहरी सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि

२९ साउन, हेटौंडा । मकवानपुरमा सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका १८, भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २, चितवन र काठमाडौंका १–१ जना र