नोबेल कोरोना भाइरसको भ्याक्सिनबारे नयाँ जानकारी
नोबेल कोरोना भाइरसबारे मलाई केही भन्न मन लाग्यो । विश्वका जुनसुकै राष्ट्रले जे जसले नोबेल कोरोना भाइरसको भ्याक्सिन निकाले पनि यो रोगको औषधि नभई रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खालको मात्र भ्याक्सिन बन्नेछ । हाल यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता