२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

कोरोना संक्रमित एक महिलाको मृत्यु

३२ साउन, विराटनगर । कोरोना संक्रमित एक महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको शनिबार राति करिब १२ : ३० मा उपचारका क्रममा मृत्यु भएका हो । मृत्यू भएकी महिलामा