१३ बैशाख २०८३, आइतबार
स्वास्थ्य

किस्ट अस्पतालमा उपचाररत बाराका कोरोना संक्रमित पुरुषको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुर जिल्लाको ग्वार्कोस्थित किस्ट अस्पतालको आईसीयूमा उपचाररत थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । बारा जिल्लाको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ४ बजे मृत्यु