८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

ललितपुर, साउन २३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको आज शुक्रबार मृत्यु भएको हो । पाटन अस्पताल स्रोतका अनुसार