गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४०२ पुग्यो
पोखरा, असोज ३ । गण्डकी प्रदेशमा आज बिहान थप ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना