काठमाडौँ, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५७३८९ पुगेको छ । नेपालमा कोरोना जितेर ७१.९ % डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता