बुटवल, असोज १६ । रुपन्देही जिल्लाका थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना-७ रामापुरका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु बिहीबार राति ११:५० बजे अस्पताल स्रोतले जानकारी दिएको छ