डोटी, १४ असोज । दुई महिनाअघिसम्म कोरोना विस्फोटक?पमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि भएका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य