गलकोट, १० असोज । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम