६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

नेपालमा कोरोना जित्नेको संख्या ५४ हजार नाघ्यो, थप ७४२ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५४६४० पुगेको छ । नेपालमा कोरोना जितेर ७३.१ % डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता