९ कार्तिक २०७७, आईतवार

नेपालमा कोरोना जित्नेको संख्या ४३ हजार नाघ्यो, थप ८७१ जना कोरोनामुक्त



कोरोनामुक्त

काठमाडौँ, असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४३८२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९८ जना, ललितपुर जिल्लाका ७९ जना र भक्तपुर जिल्लाका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २०२० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ४२ हजार नाघ्यो, थप ४२९४९ जना कोरोनामुक्त



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ९ । कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा

चितवन, कार्तिक ९ । चितवन जिल्लामा थप १४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको

काठमाडौँ, कार्तिक ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी

काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण