२० बैशाख २०८१, बिहिबार
हेल्थ टिप्स

चिसो पानीमा नुहाउनुका फाइदा

चिसो पानीमा नुहाउने कि तातो पानीमा ? त्यो तपाईंको इच्छा । धेरैजसो मानिस तातै पानी रोज्लान् । तर अनुसन्धानकर्ताहरु भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ।’ चिसो पानीमा नुहाउनाका धेरै फाइदा छन् । जस्तो: रक्तसन्चार राम्रो हुन्छ, तनाव कम