७ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

बिहान किन कम हुन्छ मानिसको तौल ?

तपार्इं कतिबेला आफ्नो तौल जाँच्ने गर्नु हुन्छ ? यदि तपाई एक बिहानै तौल जोख्नु भएको छ भने तौल कम देखाउँछ । तर, बेडमा जाने बेलासम्म तपाईंको तौल ह्वात्तै बढ्छ । आखिर किन ? एक दिनमै देखिने तौलको अन्तरका कारण कहिलेकाही