२० बैशाख २०८१, बिहिबार
हेल्थ टिप्स

उच्च रक्तचाप र कोलेस्ट्रोल हुने व्यक्तिको लागि उपयोगी फलफुल

अहिलेको समयमा उच्च रक्तचाप र कोलेस्ट्रोल शब्द धेरै नै सामान्य भईसकेको छ । हाम्रो समाजमा सबैको साझा रोगको रुपमा उच्च रक्तचाप पर कोलेस्ट्रोललाई लिने गरिन्छ । प्रचलित यी रोगहरुबाट प्रत्येक घरमा कोही न कोही पीडित भएको पाइन्छ । जति सामान्य