१ फाल्गुन २०८१, बिहीबार
मनोरञ्जन

एलिनाको विष्णुसँग कानुनीरूपमै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । आज मंगलबार गायिका चौहानले कानुनीरूपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी