४ बैशाख २०८१, मंगलबार
मनोरञ्जन

अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री रेखा थापा

काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहनुभएकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय हुने भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् । “म चुनावको क्रममा घुम्दा पनि