, मनोरञ्जन

मनोरञ्जन

  • ऋचा शर्मा

    विवाहपछि नायिका ऋचा शर्मा (तस्वीर सहित)

    नायिका ऋचा शर्माले दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी छन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा मार्फत विवाहको तस्विर सेयर गदै यस्तो स्टाटस लेखेकी छिन् । ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’

  • करिना कपुर रेडियोमा फिर्ता, उनकी सासू पहिलो अतिथी बनिन् (भिडियो सहित)

    एजेन्सी, कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करण मार्फत् करिना कपुर रेडियोमा फिर्ता भएकी छिन् । उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर यो सिजनको पहिलो अतिथी बनिन् । करिनाले शर्मिलालाई छोरी र बुहारीमा के अन्तर हुन्छ भनेर सोधेपछि शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे […]

  • मिस वर्ल्डमा अनुष्का श्रेष्ठले जितिन् मल्टिमिडिया अवार्ड

    मिस वर्ल्ड प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले अवार्ड जित्न सफल भएकी छन् । श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी हुन् । मिस नेपाल अुनष्का ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो चरण पार टप टेनमा पुगेकी छन् । उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटो खुलेको हो […]

  • अभिनेत्री सिर्जना सुब्बाले गराइन् ‘बेबी बम्प’ फोटोशूट (फोटो फिचर)

    आमा बन्न लागेकी अभिनेत्री सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन् । गएको मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी थिइन् । सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ ।

  • अदिति बुढाथोकीको बोल्ड लुक्स(फोटो फिचर)

    नेपाली चलचित्र ‘कृ’ की अभिनेत्री अदिति बुढाथोकीले केहि महिना अगाडी इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेको जानकारी घुमाउरो शैलीमा दिएकी थिइन् । बुढाथोकी लामो समयदेखि मूम्बईमा छिन् । इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय र्यापर अलिम मोरानीसंग प्रेममा रमाई रहेको संकेत गरेकी थिइन् ।

  • उदिप श्रेष्ठको अंगालोमा आँचल, फोटो शेयर गर्दै आँचलले लेखेकी छन्, ‘मेरो ह्याप्पी प्लेस’

    केहि वर्ष अगाडीदेखि आप जोडीको नामवाट परिचित नायिका आँचल शर्मा उदिप श्रेष्ठको अंगालोमा देखिएका छन् । दर्शकहरुले पल शाह र आचलको जोडी धेरै मनपराएका थिए । तर धेरैले आचल र पल प्रेममा छन् भनेका थिए । तर उनीहरुले भने कहिले प्रेममा रहेको कुरा स्वीकारेका थिएनन् । तर पछिल्लो समय आचल उदिप श्रेष्ठसँग प्रेममा रहेको कुरा […]

  • कपिल शर्मा बने छोरीका बुबा

    एजेन्सी, भारतीय कमेडियन कपिल शर्माकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी छन् । गतवर्ष डिसेम्बरमा बिहे गरेका शर्माले ट्वीटरमा मार्फत शेयर गरेका छन् । कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।

  • टु हेड च्यालेञ्ज जित्दै अनुष्का श्रेष्ठ पुगिन् मिस वर्ल्डको उत्कृष्ट ४० मा

    अनुष्का श्रेष्ठले हेड टु हेड च्यालेञ्ज जित्दै मिस वर्ल्ड प्रतियोगिताको उत्कृष्ट ४० मा पुगेकी छिन् । १२४ देशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी थिइन् ।मल्टिमिडिया अवार्डमा अनुष्का उत्कृष्ट ३ मा छिन् […]

  • नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट

    मंसिर २४, काठमाडौं । नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट प्रशारण हुने प्रशारण हुने भएको छ । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो नेपाल आइडल सिजन–३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेका छन् । यो वर्ष रिमा विश्वकर्माको ठाउँकम अरुले नै कार्यक्रम सञ्जालन गर्नेछन् ।

  • दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

    एजेन्सी, फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको यस फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको छ । फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् ।फिल्म जनवरी १० मा रिलिज हुनेछ । हेर्नुहोस् भिडियो

  • यस कारण ट्रोलको शिकार बनिन् नायिका जोइ किंग

    एजेन्सी, हलिउडकी चर्चित हट नायिका जोइ किंगले नया तस्बिर सामाजिक सञ्जालमा शेयर गरेसँगै ट्रोलको शिकार बनेकी छिन् । कालो ड्रेसमा बसेकी उनको तस्बिरलाई धेरैले ट्रोल बनाएका छन् । तस्बिरमा उनले शौचालय जाँदाको पोज दिएको भन्दै धेरैले आलोचना गरेका छन् ।

  • बोल्ड अवतारमा बुद्धी तामाङसँग रोमान्स गर्दै परमिता राज्यलक्ष्मी

    काठमाडौं । फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । आउदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्मको टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङले अभिनय गरेका छन् । टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत […]

  • अभिनेत्री अदाह शर्माको हट तस्विरहरु

    एजेज्न्सी, अभिनेत्री अदाह शर्मा हिन्दी र तेलगु भाषाका चलचित्रमा काम गर्ने गर्छिन् । शर्माले सन् २००० मा हिन्दी कथानक चलचित्र १९२०बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनि जिम्न्यास्टिककी खेलाडी समेत हुन् । हेर्नुहोस् तस्विरहरु

  • जोजिबीनी तुन्जी बनिन् २०१९ को मिस युनिभर्स

    एजेन्सी, विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी २६ वर्षीया जोजिबीनी तुन्जीले जितेकी छिन् । एटलान्टामा आइतबार सम्पन्न भएको प्रतियोगितामा महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा तुन्जीले मिस युनिभर्सको ताज जितेकी छन् । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए ।

  • ऋचा शर्माले विवाहको फोटो सेयर गर्दै भनिन् , ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्’

    २३ मंसिर, काठमाडौँ । नायिका ऋचा शर्माले दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी छन् । शनिबार उनीहरुले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा मार्फत विवाहको तस्विर सेयर गदै यस्तो स्टाटस लेखेकी छिन् । ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’

  • मोडल काइली जेनरकी फलोअरस कति ?

    एजेन्सी,मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन् । ग्ल्यामरको क्षेत्रमा जेनर चर्चित छिन् । उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन् । अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा भाइरल छ । उनले आफ्नो कम्पनीको सेयर चार हजार तीन सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका […]

  • बलिउड नायिका उर्वशी रौतेलाको बोल्ड लुक्स

    एजेन्सी, मुम्बईमा आयोजित फिल्मफेयर ग्ल्यामर एंड स्टाइलु अवार्डमा फरक स्टाइल र फेसनमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, शिल्पा सेट्टी र उर्वशी रौतेला आदि सहभागी भएका थिए । उक्त कार्यक्रममा स्टाइल, फेसन र आउटफिटको लागि अवार्ड दिइएको थियो ।

  • रोशन बालुवाको “नि बरी लै” सार्बजनिक (भिडियो सहित)

    २० मंसिर, काठमाडौं । नेपाली संगीत क्षेत्रमा दिनदिनै गीतहरु बजारमा आइरहेको छ । पछिल्लो समयमा झनै गायकहरु बढी भएपछि गीतहरु ल्याइरहेका छन् । भर्खरै मात्र रोशन बालुवाको शब्द, संगीत र एरेन्जमा रहेको “नि बरी लै” गीतको भिडियो सार्बजनिक भएको छ । अनुष्का मानन्धरको स्वरमा रहेको यस गीतमा अनुष्का मानन्धर र सजीत ठाकुरले अभिनय भएका छन् […]

  • प्रहरी चौकी धाउँदै वाणी कपुर

    एजेन्सी, बलिउड एक्ट्रेस वाणी कपुरले धर्मबारे ख्याल नगरी तस्बिर खिचाउँदा र बोलेको विषयमा प्रहरीमा निवेदन परेपछि अहिले उनी प्रहरी चौकी धाइरहेकी छन् । उनले अघिल्लो साता ‘हरे राम’ लेखेको कपडाको ब्रा लगाएर खिचेको तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरले धार्मिक भावनामा चोट पुगेको भन्दै मुम्बई पुलिसमा उजुरी परेपछि वाणी कपुर प्रहरी चौकी धाइरहेकी छन् ।

  • अभिनेत्री बिनिता बरालको ‘सरप्राइज’

    एजेन्सी, अभिनेत्री बिनिता बरालले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको जानकारी दिएकी छिन् । करिब ४ महिनाअघि अमेरिकामै विवाह गरेकी अभिनेत्री बिनिताले आफू गर्भवती भएको बताएकी हुन् । बिनिताले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’ बिनिताले तिलक […]