६ बैशाख २०८१, बिहिबार
मनोरञ्जन

अनलाइन जुवामा पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौंँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकोमा ४ दिन हिरासतमा