११ जेष्ठ २०८३, सोमबार
मनोरञ्जन

प्रधानमन्त्री ओलीले दिए ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज सोमबार प्रधानमन्त्री ओलीले शुभकामना