४ जेष्ठ २०८१, शुक्रबार
Breaking

नेपाल-खनाल समूह चियापान समारोह सहभागी नभएपछि ओलीले कडा प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा गुटगत भेलामा नजान पार्टीका नेता-कार्यकर्तालाई निर्देशन गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने बताए । ओलीले पार्टीका वरिष्ठ नेता