२१ बैशाख २०८१, शुक्रबार
Breaking

मन्त्रिषरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, मन्त्री बन्नेमा यी नेताहरुको चर्चा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । नेकपा विभाजन भएर दुई समूहमा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । नेकपाको ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो