Breaking Archives - Nepalpatra Nepalpatra Breaking Archives - Nepalpatra
१४ मंसिर २०७९, बुधबार
Breaking

समानुपातिक प्रणालीतर्फ एमालेले कटायो २७ लाख मत

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९