११ बैशाख २०८१, मंगलबार
Breaking

निर्वाचनअघि माओवादीसँग एकता हुँदैन, कलम चिन्ह लिएरै चुनाव लड्छौँ : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वाप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता आगामी निर्वाचनअघि नहुने स्पष्ट पारेका छन् । आज मंगलबार संसद् भवन नयाँबानेश्वरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनअघि माओवादीसँग एकता सम्भव