१४ बैशाख २०८१, शुक्रबार

कसैले हटाउन सक्ने भए हटाउनुस्, अर्को चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने चुनौती दिएका छन्। ओलीले अहिले पनि कसैले हटाउन सक्छ भने हटाएर हटाओस् भन्दै चुनौती दिएका छन्।

आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले अहिले हटाए पनि डेढ दुई वर्षपछि चुनावमा गएर दुई तिहाइका साथ सिंहदरबारमा फर्किने बताए । तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु