८ बैशाख २०८१, शनिबार

Tag: चुनौती

गभर्नर अधिकारीले भने- आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउन चुनौती छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको बताएका छन् । गभर्नर अधिकारीले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताए । आइतबार लेखा समितिमा