१४ बैशाख २०८१, शुक्रबार

Tag: हटाउन

खगराजलाई संगठन विभागबाट हटाउन बस्नेतको माग

काठमाडौं । एमालेका नेता महेश बस्नेतले युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै  पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठन विभागको जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।