२३ बैशाख २०८१, आइतबार

ओली गोमन साप जस्तै हुनुहुँदो रहेछ : वरिष्ठ नेता झलनाथ खनाल


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन् । पदाहाल-नेपाल समूहले गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । वरिष्ठ नेता खनालले थपे, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

वरिष्ठ नेता खनालले गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको बताए । वरिष्ठ नेता खनालले ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !