८ बैशाख २०८१, शनिबार

माधव पक्षले साथ छाडेपछि प्रचण्ड छटपटीदै, देउवालाई भेट्न पुगे बुढानीलकण्ठ


प्रचण्ड र देउवा फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न निवास बुढानीलकण्ठ पुगेका छन् ।

देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । प्रचण्डले देउवासँग सरकार सहकार्यको लागि छलफल गर्न पुगेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !