६ मंसिर २०८१, बिहीबार
लेखहरु

असफलताको सफलता

“ल हेर् र छिटो सार्, पास हुन्छस्” भन्दै विमलले आफ्नो उत्तर पुस्तिका मतिर सार्यो| कुरो आजभन्दा करिब दश वर्ष अगाडिको हो| त्यो बेला म अमृत साइन्स कलेजमा बि.एस.सी. प्रथम वर्षमा पढ्दै थिएँ| मलाई बि.एस.सी पढ्ने मन नै थिएन| मलाई इन्जिनीअरिंग