३ आश्विन २०८१, बिहीबार
लेखहरु

“गलत् ! बिल्कुल गलत् !! त्यो माया हुँदै हैन, पटक्कै हैन”

“मलाइ यो दुनियामा कसैले माया गर्दैन्, म एक्लो छु” हल्का आँशु झार्दै भनिन् उन्ले। “किन गर्दैनन् माया तिमीलाइ? कस्ले गर्दैनन्? सबैले गर्छन् जस्तो लाग्छ मलाइ त, तिम्रो बाबा ममी ले तेतिधेरै माया गर्नु हुन्छ्”। “तपाइँलाइ थाहा छ, माया भनेको के