३ आश्विन २०८१, बिहीबार
लेखहरु

कहाँ छ त वेद र बिज्ञानको सम्बन्ध? के वेदमा बिज्ञान भेटीन्छ ?

कुनै कुरा अध्ययन गरिसकेपछी कि बुझिन्छ कि बुझिन्न। यो ध्रुब शत्य कुरा हो। पढेपछी बुझ्नैपर्छ भन्ने छैन। तर बुझ्दा राम्रो। यहाँ प्रशङ्ग केहो भने वेद र बिज्ञान को। दुबै उस्तै हुन्। पढ्न सकिन्छ तर बुझ्न अलिक मेहिनत नै गर्नुपर्छ ।