३ आश्विन २०८१, बिहीबार
लेखहरु

केही मननयोग्य हितोपदेश:

१. बुद्दिमानहरुले काव्य शास्त्रीय मनोरंजनमा लागेर तथा मुर्खहरुले जुवा लगायतका दुर्व्यसन, निद्रा अथवा झगडामा लागेर समय बिताउँछन्। २. सांसारिक कर्ममा लागेका मनुष्यले सधैं उठ्ने बित्तिकै भयानक संकट आयो अथवा आउने सम्भावना छ भन्ने सम्झनुपर्छ किनकि मृत्युको संकट र शोक यी