६ मंसिर २०८१, बिहीबार
लेखहरु

भुकम्पको दृष्टीले काठमाण्डौको कुन ठाउँ कति सुरक्षित ? कहाँ बनाउने घर ?

काठमाण्डौमा घर बनाउँदै हुनुहुन्छ ? कस्तो छ त काठमाण्डौको भौगर्भिक बनावट ? कहाँ छ त सुरक्षित स्थान? काठमाण्डौमा घर बनाउने सपना सबैले बोक्ने गर्छन्। अरु केही गर्न नसकेपनि दुख सुख गरेर दुइ-चार आना जग्गा अनि एउटा घर काठमाण्डौमा बनाउन सके