१३ बैशाख २०८१, बिहिबार

पाँच कर्मद्वारा सिद्धी कसरी प्राप्त गर्ने ?


सुरेन्द्र प्रसाद सिग्देल

सिद्धी भनेको जिवनमा प्राप्त गर्ने अखण्डित प्राप्त हुने नित्य अविनासी दिव्यतालाई भनिन्छ ।

सिद्धी ५ कर्मद्वारा प्राप्त हुन्छ ।

१. जन्मजा अर्थात जन्मदै प्राप्त सिद्धी

२. मन्त्राजा अर्थात मन्त्रहरु जप गरेर प्राप्त सिद्धी

३. तपजा  अर्थात तपस्या गरेर प्राप्त सिद्धी

४. औषधजा अर्थात बिभिन्न औषधीहरु प्रयोग गरेर  प्राप्त सिद्धी (औषधी  भनेको  पृथिवीमा उत्पती भएका अन्नहरु तथा बनस्पतीहरुलाई पनि औषधी भनेर सम्बोधन गरिन्छ )

५. समाधिजा अर्थात समाधी भन्नाले अन्तर्मुखी भैइ निरकार अमुर्त तत्वमा केन्द्रीत भैइ स्थिरताद्वारा प्राप्त सिद्धी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !