७ बैशाख २०८१, शुक्रबार

सुरक्षा सेवामा प्रवेश गर्न चाहनेका लागि डिक्यान


डिक्यान DCAN

काठमाडौँ, असोज १८  सुरक्षा निकायका चारैवटा अङ्ग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा खुल्ला प्रतियोगिताबाट सेवा प्रवेश गर्न चाहनेका लागी तयारी कक्षा र तालिम लगायतका शिक्षा डिक्यान (डिफेन्स क्यारियर एकाडेमी नेपाल)-dCAN (Defence Career Academy Nepal) ले प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारको सेवामा प्रवेशार्थ डिक्यान नै परिक्षार्थीहरुको पहिलो रोजाई बन्दै गएको छ र नेपालमा क्याडेट पढाईको तयारी कक्षाका लागि पनि पहिलो नम्बरमा रहेको छ । यसको कार्यालय जेसीस भवन थापाथली काठमाडौँमा रहेको ।

डीक्यान

 

यसका संरक्षक पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल तथा सह-संरक्षक पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ हुनुहुन्छ । यसका बरिष्ठ सल्लाहकार सैनिक र प्रहरी विद्यालयमा लामो समयसम्म प्राचार्य रहनु भएका हेमन्त शमशेर जबरा तथा सल्लाहकारको रुपमा राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान निर्देशक राज कुमार राजभण्डारी हुनुहुन्छ । त्यस्तै डिक्यानका अध्यक्षको रुपमा नेपाल प्रहरीका पूर्व  प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी निर्देशकको रुपमा डा. राजेन्द्र केसी र प्रवन्ध निर्देशकको रुपमा उदयराज ढकाल कार्यरत हुनुहुन्छ ।

के के को तयारी कक्षा र तालिम हुन्छ त डिक्यान ?

नेपाली सेना

नेपाली सेना तर्फको अधिकृत क्याडेट, सैनिक जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१. आवेदन गर्ने तयारीको  लागि सल्लाह सुझाव ।

२. शारारिक तन्दुरुस्तीको जाँच र सुझाव ।

३. शारारिक तन्दुरुस्तीका लागि दैनिक अभ्यास र प्रगतिको अभिलेख ।

४. पुराना प्रश्नपत्रहरु र नयाँ नमूना प्रश्नपत्रहरु सहितको अभ्यास ।

५. पाठ्यक्रम अनुसार बिषय बिज्ञहरु द्वारा कक्षा संचालन र हेन्ड्स आउटको ब्यबस्था ।

६. क्रेडिटआवर अनुसार पुरा पढाई र साप्ताहिक जाँच र पृष्ठपोषण ।

७. अन्तर्वार्ताका लागि नि:शुल्क अभ्यास कक्षा ।

नेपाल प्रहरी

नेपाल प्रहरी तर्फको प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१. आवेदन गर्ने तयारीको  लागि सल्लाह सुझाव ।

२. शारारिक तन्दुरुस्तीको जाँच र सुझाव ।

३. शारारिक तन्दुरुस्तीका लागि दैनिक अभ्यास र प्रगतिको अभिलेख ।

४. पुराना प्रश्नपत्रहरु र नयाँ नमूना प्रश्नपत्रहरु सहितको अभ्यास ।

५. पाठ्यक्रम अनुसार बिषय बिज्ञहरु द्वारा कक्षा संचालन र हेन्ड्स आउटको ब्यबस्था ।

६. क्रेडिटआवर अनुसार पुरा पढाई र साप्ताहिक जाँच र पृष्ठपोषण ।

७. अन्तर्वार्ताका लागि नि:शुल्क अभ्यास कक्षा ।

सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल तर्फको प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१.  नयाँ पाठ्यक्रम र पुराना प्रश्नपत्रहरुको आधारमा तयारी कक्षाहरु संचालन हुने ।

२.  आवश्यक Documents तयारीको लागि सल्लाह र सुझाव दिईने ।

३.  Physical Fitness Test को लागि पुर्व प्रहरी अधिकृतहरु दवारा ब्यबहारिक अभ्यास गराईने ।

४.  I.Q., सामान्य ज्ञान, नेपाली, अंग्रजी, सेवा र संविधानको पढाई हुने ।

५.  पुराना प्रश्नपत्रहरुको उत्तर सहित Handsout उपलव्ध गराईने ।

६.  गुण मापक परीक्षा (TO, GTO, IO, BC) बिषय बिज्ञहरुदवारा गराईने ।

७.  Medical र Board Interview को Guidelines दिईने ।

राष्ट्रिय अनुसन्धान बिभाग

राष्ट्रिय अनुसन्धान बिभागको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र अनुसन्धान सूचकको प्रवेश परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१.  नयाँ पाठ्यक्रम र पुराना प्रश्नपत्रहरुको आधारमा तयारी कक्षाहरु संचालन हुने ।

२.  आवश्यक Documents तयारीको लागि सल्लाह र सुझाव दिईने ।

३.  Physical Fitness Test को लागि पुर्व प्रहरी अधिकृतहरु दवारा ब्यबहारिक अभ्यास गराईने ।

४.  I.Q., सामान्य ज्ञान, नेपाली, अंग्रजी, सेवा र संविधानको पढाई हुने ।

५.  पुराना प्रश्नपत्रहरुको उत्तर सहित Handsout उपलव्ध गराईने ।

६.  Medical र Board Interview को Guidelines दिईने ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !