, सुरक्षा सेवामा प्रवेश गर्न चाहनेका लागि खुशीको खवर

सुरक्षा सेवामा प्रवेश गर्न चाहनेका लागि डिक्यान

नेपालमा क्याडेट पढाईको तयारी कक्षाका लागि पहिलो नम्बरमा डिक्यान

काठमाडौँ, असोज १८  सुरक्षा निकायका चारैवटा अङ्ग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा खुल्ला प्रतियोगिताबाट सेवा प्रवेश गर्न चाहनेका लागी तयारी कक्षा र तालिम लगायतका शिक्षा डिक्यान (डिफेन्स क्यारियर एकाडेमी नेपाल)-dCAN (Defence Career Academy Nepal) ले प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारको सेवामा प्रवेशार्थ डिक्यान नै परिक्षार्थीहरुको पहिलो रोजाई बन्दै गएको छ र नेपालमा क्याडेट पढाईको तयारी कक्षाका लागि पनि पहिलो नम्बरमा रहेको छ । यसको कार्यालय जेसीस भवन थापाथली काठमाडौँमा रहेको ।

डीक्यान

 

यसका संरक्षक पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल तथा सह-संरक्षक पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ हुनुहुन्छ । यसका बरिष्ठ सल्लाहकार सैनिक र प्रहरी विद्यालयमा लामो समयसम्म प्राचार्य रहनु भएका हेमन्त शमशेर जबरा तथा सल्लाहकारको रुपमा राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान निर्देशक राज कुमार राजभण्डारी हुनुहुन्छ । त्यस्तै डिक्यानका अध्यक्षको रुपमा नेपाल प्रहरीका पूर्व  प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी निर्देशकको रुपमा डा. राजेन्द्र केसी र प्रवन्ध निर्देशकको रुपमा उदयराज ढकाल कार्यरत हुनुहुन्छ ।

के के को तयारी कक्षा र तालिम हुन्छ त डिक्यान ?

नेपाली सेना

नेपाली सेना तर्फको अधिकृत क्याडेट, सैनिक जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१. आवेदन गर्ने तयारीको  लागि सल्लाह सुझाव ।

२. शारारिक तन्दुरुस्तीको जाँच र सुझाव ।

३. शारारिक तन्दुरुस्तीका लागि दैनिक अभ्यास र प्रगतिको अभिलेख ।

४. पुराना प्रश्नपत्रहरु र नयाँ नमूना प्रश्नपत्रहरु सहितको अभ्यास ।

५. पाठ्यक्रम अनुसार बिषय बिज्ञहरु द्वारा कक्षा संचालन र हेन्ड्स आउटको ब्यबस्था ।

६. क्रेडिटआवर अनुसार पुरा पढाई र साप्ताहिक जाँच र पृष्ठपोषण ।

७. अन्तर्वार्ताका लागि नि:शुल्क अभ्यास कक्षा ।

नेपाल प्रहरी

नेपाल प्रहरी तर्फको प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१. आवेदन गर्ने तयारीको  लागि सल्लाह सुझाव ।

२. शारारिक तन्दुरुस्तीको जाँच र सुझाव ।

३. शारारिक तन्दुरुस्तीका लागि दैनिक अभ्यास र प्रगतिको अभिलेख ।

४. पुराना प्रश्नपत्रहरु र नयाँ नमूना प्रश्नपत्रहरु सहितको अभ्यास ।

५. पाठ्यक्रम अनुसार बिषय बिज्ञहरु द्वारा कक्षा संचालन र हेन्ड्स आउटको ब्यबस्था ।

६. क्रेडिटआवर अनुसार पुरा पढाई र साप्ताहिक जाँच र पृष्ठपोषण ।

७. अन्तर्वार्ताका लागि नि:शुल्क अभ्यास कक्षा ।

सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल तर्फको प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र जवानका साथै प्राविधिक तर्फको पनि सवै समूह र दर्जाहरुको लागि हुने परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१.  नयाँ पाठ्यक्रम र पुराना प्रश्नपत्रहरुको आधारमा तयारी कक्षाहरु संचालन हुने ।

२.  आवश्यक Documents तयारीको लागि सल्लाह र सुझाव दिईने ।

३.  Physical Fitness Test को लागि पुर्व प्रहरी अधिकृतहरु दवारा ब्यबहारिक अभ्यास गराईने ।

४.  I.Q., सामान्य ज्ञान, नेपाली, अंग्रजी, सेवा र संविधानको पढाई हुने ।

५.  पुराना प्रश्नपत्रहरुको उत्तर सहित Handsout उपलव्ध गराईने ।

६.  गुण मापक परीक्षा (TO, GTO, IO, BC) बिषय बिज्ञहरुदवारा गराईने ।

७.  Medical र Board Interview को Guidelines दिईने ।

राष्ट्रिय अनुसन्धान बिभाग

राष्ट्रिय अनुसन्धान बिभागको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र अनुसन्धान सूचकको प्रवेश परिक्षाको तयारी कक्षाहरु संचालन हुदै आएको छ । यसमा सुविधाहरु निम्न अनुसार छन् :

१.  नयाँ पाठ्यक्रम र पुराना प्रश्नपत्रहरुको आधारमा तयारी कक्षाहरु संचालन हुने ।

२.  आवश्यक Documents तयारीको लागि सल्लाह र सुझाव दिईने ।

३.  Physical Fitness Test को लागि पुर्व प्रहरी अधिकृतहरु दवारा ब्यबहारिक अभ्यास गराईने ।

४.  I.Q., सामान्य ज्ञान, नेपाली, अंग्रजी, सेवा र संविधानको पढाई हुने ।

५.  पुराना प्रश्नपत्रहरुको उत्तर सहित Handsout उपलव्ध गराईने ।

६.  Medical र Board Interview को Guidelines दिईने ।