६ बैशाख २०८१, बिहिबार

Tag: नेपाल प्रहरी

अवैध सुन कारोबारमा संलग्न काठमाडौँको न्युरोडबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।