निर्मला हत्याकाण्ड : एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सरकार असफल
हामी नेपाली कुन युगमा छौं सरकार ? देशलाई बिगार्ने र सपार्ने सम्पूर्ण अभिभारा सरकारकै हो । सरकारले सहि बाटो देखाए त्यहि बाटोमा हिड्ने हामी नेपालीहरु हौ । सरकारले नै बनाएका ती ऐन, कानुन र नियमलाई परिपालना गरेर हिड्ने हामी सोझा