मायामा धोका पाएर तनावमा हुनुहुन्छ भने यस्ता टिप्स प्रयोग गर्नुहोस्
माया भनेको यस्तो शब्द हो । न यसलाई हेर्न सकिन्छ नत देख्न सकिन्छ न जोख्ननै सकिन्छ । मात्र महसुस गर्न सकिन्छ । कतिपय मानिसहरु माया देखि टाढा रहन खोज्छन् भने कतिपय मायाले नै संसार चलिरहेको छ भन्ने धारणाले गर्दा माया