८ जेष्ठ २०८१, मंगलबार
लेखहरु

मादले भाई

संस्कृति र परम्परा जोगाउन पहिला पहिला सांस्कृतिक कार्यक्रमहरु धेरै हुन्थे जसमा नेपाली पोशाकहरु लगाइन्थ्यो, नौमती बाजा बजाइन्थ्यो, नेपाली गीतहरु गाइन्थ्यो तर आजभोलि यस्तो चलन हराएजस्तो भको छ। म पनि यस्ता कार्यक्रमहरुमा सरिक हुन्थें। यस्तै क्रममा एक चोटि स्कुलहरुबिच जिल्लास्तरिय सांस्कृतिक