१० मंसिर २०८१, सोमबार
लेखहरु

बलात्कार राज्यविरुद्धको अपराध हो

कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार नै मानिन्छ । यस अर्थमा नावालकसँग सहमतिमा नै भएको यौनसम्पर्क पनि बलात्कार