८ आश्विन २०८१, मंगलबार
लेखहरु

पहाडदेखि तराईसम्म गर्न सकिन्छ कागती खेती

कागती यस्तो फल हो जुन समुन्द्रि सतहवाट १०० मीटरदेखि १८०० मीटर उचाईसम्म खेति गर्न सकिन्छ । कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो । अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो